नियम १५
बाजाहरू बजाउन नपाइने
निकुञ्जभित्रको धार्मिक स्थल वा निवास स्थान, होटल, लज वा रेष्टुराँमा बाहेक अन्यत्र कसैले रेडियो, टेप रेकर्ड वा अन्य कुनै बाजाहरू बजाउन पाउने छैन ।
खप्तड राष्ट्रिय निकुञ्ज नियमावली, २०४४